UNIT PURCHASE REQUEST

[ इकाई खरिद दरखास्त फाराम ]



 *
*
 *

APPLICANT DETAILS [ आवेदक विवरणहरू ]


 *
 *
 *
*

BANK DETAILS [ बैंक विवरण ]


 *
 *

KYC Verification [ ग्राहक प्रमाणीकरण ]


*
*
*

APPLICATION DETAILS [ दर्ता विवरणहरू ]


 *
*
 *
*
*
*
 *
 *

Declaration [ घोषणा ]


I/we hereby declare that I/we am/are applying with the above mentioned details to purchase the units of the scheme only after carefully reading the prospectus/scheme related documents published by the Fund Manager and completely understanding the risk associated with it. म / हामी घोषणा गर्दैछु/गर्दछौं कि योजना व्यवस्थापकले जारी गरेको योजनासंग सम्बन्धित विवरण पुस्तिका लगायत कागजातहरुको ध्यानपूर्वक अध्ययन गरी यससंग सम्बन्धित जोखीम समेत राम्ररी बुझेको छु/छौं र योजनाको माथि उल्लेखित एकाईहरु खरिद गर्न आवेदन दिएको छु/छौं ।

I/we hereby declare that the information provided in my/our beneficial owner account completely resembles with my/our personal information and agree that the information in aforementioned BOID in this application form can be used for KYC purpose. यस आवेदनमा उल्लेख गरिएको हितग्राही खातामा रहेको मेरो व्यक्तिगत विवरणहरु फरक नपर्नेगरी दिएको हुनाले सो विवरण नै यस आवेदनको ग्राहक परिचय प्रयोजनका लागि प्रयोग गर्नुभएमा समेत मेरो पूर्ण मञजुरी रहेकोछ ।

Source of Fund आयको श्रोत
I/we hereby declare that the deposited amount to purchase the units is received from following legitimate source of fund and is not intended for money laundering and/or terrorist financing. म/हामी घोषणा गर्दैछु/गर्दछौं कि इकाईहरू खरीद गर्न भुक्तान गरिएको रकम तल उल्लेखित बैधानिक स्रोतद्वारा प्राप्त गरिएको र यो सम्पत्ति शुद्धिकरण वा आतंकवादी कार्यमा लगानीको आशयले गरिएको होइन् ।

Dividend Re-Investment Plan [ लाभांश पुनः लगानी योजना ]


I/We would like to register in the Dividend Re-Investment Plan (DRep) under NMB Saral Bachat Fund - E (an Open Ended Scheme) with the following details. Further, I/We hereby agree to re-invest my/our all dividend amount in the scheme as per aforementioned instruction after deducting the applicable tax and DP fees and declare that the instruction remains in force till further information from me in writing. म/हामी निम्न बमोजिमको जानकारी संगै एनएमबि सरल बचत फण्ड - इ (खुलामुखी योजना) अन्तर्गतको लाभांश पुन: लगानी योजनामा दर्ता हुन चाहन्छौं । साथै, म/हामीले उक्त्त योजनाबाट प्राप्त गर्ने लाभांश रकममा आवश्यक कर तथा  डिपी शूल्क कट्टा गरी (घटाई) प्राप्त गर्ने रकमलाई यसै निवेदन बमोजिम योजनामा पुन: लगानी गर्न मञ्जुर गर्दछु/छौँ र यो निवेदन म/हामीले अर्को लिखीत जानकारी नगराए सम्मका लागि लागु रहने उद्घोष गर्दछु/छौँ ।